आज राती डिशहोममा ‘सुनौलो तारा’को ग्राण्ड फिनाले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 06:42:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा नै पहिलोपटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुलाई लक्षित गरी डिशहोमले निर्माण तथा प्रशारण गरिरहेको टेलिभिजन कार्यक्रम ‘सुनौलो तारा’को ग्राण्ड फिनाले आज हुँदेछ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गतेदेखी प्रशारण भएको कार्यक्रममा विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाका ४ सयभन्दा वढी वालवबलिकाहरुको अडिसनपछि छानिएका ४० जनाबाट थालिएको थियो । कार्यक्रममको ग्राण्ड फिनाले आज शुक्रबार राती ८ः३० बजे डिशहोमको च्यानल नम्बर १०२ मा प्रत्यक्ष प्रशारण गरिँदैछ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ ।

यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved