ए–वान क्याफेमा खाजा अर्डर गर्दा निशुल्क होम डेलिभरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 08:55:12 AM मा प्रकाशित

laxmi  sunrise bank

ए–वान क्याफेले लकडाउनको बेलामा पनि घरमै पुगेर सेवा दिने भएको छ । क्याफेले बिहान १० देखि राती ८ बजेसम्म खाना तथा खाजाको निशुल्क होम डेलिभरी सेवा सुरु गरेको हो । 

‘सुरक्षाका साथ घरमा बसि बसि खाना अर्डर गरौँ’ भन्ने नारासहित क्याफेले सेवा सुरु गरेको हो । काठमाडौँका विभिन्न स्थानमा रहेको ए–वान क्याफेले हाल धुम्बाराहीबाट यस्तो दिन सुरु गरेको हो । फुडमाण्डु र भोज डिलमार्फत पनि क्याफेमा अर्डर गर्न सकिने र उपत्यकाभित्र निशुलक होम डेलिभरी हुने ए–वान याफे धुम्बाराहीले जनाएको छ । 

के के पाईन्छ ?

अर्डर कसरी गर्ने ?

योसँगै मोबाइल नम्बरबाट पनि अर्डर गर्न सकिने छ । ९८४९७००२९८ मा फोन गरेर पनि अर्डर गर्न सकिने प्रवन्ध क्याफेले मिलाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved