अप्रिलमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८ को 'फिचर लिक'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2017 | 08:43:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सामसुङ ग्यालेक्सी एस ८ को तस्विर लिक भएको छ। कम्पनीले औपचारिक रुपमा अप्रिलमा मात्रै सार्वजनिक गर्न लागेको उक्त फोनको तस्विर लिक भएको इटी न्युजले जनाएको छ ।

लिक भएको तस्विरका आधारमा ग्यालेक्सी एस ८ फोनमा हेडफोन ज्याक नरहने तथा फोनमा स्क्रिन थप फराकिलो हुने अनुमान गरिएको छ । फोनमा ४के डिस्पले तथा थप सुधारिएको क्यामेरा रहने अनुमान गरिएको छ।      
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved