बिजपाटी सम्बाददाता     Jul 03, 2020 | 11:14:24 PM


tansen

डिसहोमले 'डिलरदाईको डिस्काउन्ट' नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ असार १२ गते देखि असार १८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख  नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी लक्की ड्र २०७७ साल असार २६ गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल असार १९ गते देखि असार २५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई असार १२ गतेको लक्की ड्रमा समावेश गरिने छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7