डिशहोमको दशैं अफरः '२४ महिने रिचार्जमा डबल धमका'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 10:43:20 AM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले डिलर दाईको डिस्काउन्ट अन्तर्गत दशैं उपलक्षमा डबल धमका अफर ल्याएको छ । डिशहोमले २४ महिने रिचार्जमा डबल धमका अफर ल्याएको हो ।

यो अफर अन्तर्गत रकम ट्रान्सफरबाट बार्षिक रिचार्ज गरी साप्ताहीक लक्की ड्रमा भाग लिन पाउने छन् । त्यस्तै, ग्राहकले दूई वर्षे रिचार्जमा साप्ताहीक लक्की ड्रमा डबल मौका प्राप्त गर्नेछन् । उक्त अफर अन्तर्गत सातामा दूई जना ग्राहकले एक एकल लाख नगद उपहार जित्न सक्नेछन् । 

लक्की ड्र बिजेता घोषणा डिजिटल प्रणालीबाट ग्राहकको सेटटप बक्सको क्यास आइडीको आधारमा हुनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुनेछ । अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि अफरमा सहभागी हुन पाउनेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved