बलिउड चलचित्र “का पे रनसिंगम” डिशहोममा हेर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 05:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा ल्याएको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगम” पे पर भ्यू सुविधा मार्फत डिशहोममा हेर्न पाइने भएको हो ।

तमिल चलचित्र “का पे रनसिंगम” चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हेर्न सकिने छ । उक्त च्यानलमा दैनिक ३ शो बिहान १० बजे, दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने छ ।

दैनिक ८ शो संचालनहुने सिनेमाघर इन्टरनेशनलच्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved