भिभोको नयाँ स्मार्टफोन नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 01:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड भिभोले भिभो भि२० नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले आफ्नो भि सिरिजको नयाँ भिभो भि२० आइतबार नेपाली बजारमा उपलब्ध गराएको हो । 

भि२०मा ४४एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फीका लागि अटोफोकस एफ  रहेको छ । भि२०को अत्याधुनिक क्यामेरामा अटो–फोकस क्षमता रहेको छ । जसले सेल्फी क्षमताहरुको एक नयाँ संसार खोल्दछ ।

भि२० मा ७२०जी प्रोसेसरको क्षमता रहेको छ जसले एप्लिकेशन र गेमहरुको लागि ८जीबी र्याम र १२८ जीबी रोम रहेको छ । जसको नेपाली बजार मूल्य ४७ हजार ९९० रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved