आइफोनका सवै सेटमा टेलिकमको फोरजी सेवा, यसरी चलाउनुहोस 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 05:00:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आजदेखि आइफोनमा समेत फोरजी चलाउन मिल्ने बनाएको छ। सबै सिरिजका आइफोनहरुमा फोरजी प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। 

टेलिकमका अनुसार आइफोन प्रयोगकर्ताहरुले यसरी फोरजी चलाउन सक्नेछन। आइफोन प्रयोगकर्ताहरुले फोरजी सेवा उपभोग गर्नका लागि सबै भन्दा पहिले एप्पलको वेबसाइटमा जानु पर्ने छ। (एप्पल वेबसाइटको लागि यहाँ क्लिक गर्नुहोस)

एप्पलको वेबसाइटमा दिइएको निर्देशन अनुसार फोनको ब्याकअप लिई प्रोफाइल डाउनलोड गर्नुपर्छ। डाउनलोड पश्चात General >Setting>Software update  मा गएर Beta Version डाउनलाेड गरि आइफोन प्रयोगकर्ताले समेत फोरजी चलाउन सक्ने टेलिकमले जनाएको छ।     

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved