दराजबाट डिशहोमको सेवा लिँदा २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 05:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

दराज ११.११ बिगसेल डेमा डिशहोमको सेवा लिंदा छुट पाईने भएको छ । नोवेम्बर ११ गते हुने दराज ११.११ बिगसेल डेमा डिशहोमको सेवा लिंदा २० प्रतिशत अथवा ३ हजार रुपैयाँसम्म छुट पाईने जनाइएको छ ।

सेलमा दराज अनलाईन मार्फत डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु खरिदगर्दा उक्त छुट पाइने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved