’ओपो ईन्नो डे‘ नोभेम्बर १७ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 05:07:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डे आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीले नोवेम्बर महिनाको २७ तारिकका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको हो । 

कार्यक्रमले ईन्टरनेट अफएक्स्पेरियन्सको यो यूगमा ओपोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ । सन् २०१९ मा पहिलो पटक ओपो ईन्नो डे आयोजना भएको थियो । 

पछिल्लो बर्ष ओपोले ईनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको छ  । यस बर्ष सो अवधारणालाई परिस्कृत गर्दै ईन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत लागेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved