कोकाकोलाले ल्यायो स्प्राइटमा एक रोमाञ्चक अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 02:54:16 AM मा प्रकाशित

laxmi  sunrise bank

पेय पदार्थ कम्पनी कोकाकोलाले स्प्राइटमा एक रोमाञ्चक अफर बजारमा ल्याएको छ। यस नयाँ अफर अन्तर्गत, उपभोक्ताले स्प्राइटको हरेक २.२५ लीटर बोतलको खरिदमा निःशुल्क पेय पदार्थ माज्जासँग आँपकोे स्वादिलो स्वाद अनुभूति गर्न पाउने कम्पनीले जनाएको छ। 

उपभोक्तामाझ स्प्राइटको रुचि कायम गर्नुका साथमा आँपको चाहनालाई पूर्ति गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ। यो अफर मुख्य शहरहरुमा अन्तिम स्टक रहुन्जेलसम्म सीमित गरिएको बताइएको छ। 

कम्पनीले यो अफर कोकाकोला तथा फ्यान्टाको खरिदमा पनि लागू गरेको छ। उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिने र कोकाकोलाका विभिन्न पेय पदार्थको स्वाद उनीहरु सामु उपलब्ध गराउने दृष्टिकोणले यो रणनीतिक अभियान सुरु गरिएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved