सस्तो मूल्यमा सिजि मोबाईलको नयाँ मोडेल 'एस्ट्रो टर्च' बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 07:02:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सिजि मोबाईलले एस्ट्रो सिरिज अन्तर्गतको नयाँ मोडेल एस्ट्रो टर्च बजारमा ल्याएको छ। यस फोनको मूल्य नेपाली बजारमा २ हजार ४ सय ९९ रुपैंयाँ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ। 

३६ सय एमएएच  ब्याट्री क्षमता रहेको यस फोनमा ३ वटा एलईडि बल्ब भएको टर्च, वायरलेस एफएम, क्यामेरा, एमपि थ्री, एमपि फोर, ब्लुतुथ लगायातका फिचर्स रहेको सिजिले जनाएको छ। यस फोनमा २ वर्ष वारेन्टी समेत दिइएको कम्पनिले बताएको छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved