महिन्द्रा ‘टु व्हीलरको’ बिक्रेता सम्मेलन सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 09:39:26 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा टु व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गत अग्नी मोटो इन्कले डिलर मिट आयोजना गरेको छ । साउन १५ गते सुरु भएर आज सम्पन्न भएको डिलर मिटमा नेपालभरका महिन्द्रा बाइकका बिक्रेताहरुको उपस्थति रहेको थियो ।

पोखराको सांग्रिला होटेलमा भएको उक्त तीन दिने सम्मेलन ब्रान्डको बिकासको लागि अहिलेसम्म भएका उपलब्धिहरु माथि मुल्यांकन र आगामी बर्षका लागि अपनाउनुपर्ने रणनीति अनि अवसर र सम्भाव्यताका बारेमा छलफल गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved