बजाजका दुई नयाँ मोटरसाइकल बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 07:19:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बजाजले नयाँ संस्करणक दुई नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले भारतीय बजारमा ‘सिटी १०० इएस एलो’ र ‘प्लाटिना इएस स्पोक’ को दुई नयाँ संस्करण ल्याएको हो।  

सिटी १०० इएस एलोको मूल्य ४१ हजार ९ सय ९७ र प्लाटिना इएस स्पोकको ४२ हजार ६ सय ५० भारतीय रुपैयाँ तोकिएको छ। यी दुई नयाँ संस्करण सहित कम्पनीका ४ संस्करणका सिटी मोटरसाइकल बजारमा उपलब्ध छन्।

बजाजले पल्सर, एभेन्जर, डिस्कभरसहित आफ्ना सबै सिरिजमा नयाँ मोटरसाइकल ल्याउने भएको भारतीय समाचारमाध्यमले जनाएका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved