सुजुकीको ‘एबिएस’ भएको नयाँ मोटरसाइकल सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 09:09:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी मोटरसाइकल्स भारतले आफ्नो लोकप्रिय मोडल ‘जिक्सर’ को नयाँ मोडल बजारमा ल्याएको छ। कम्पनीले ‘जिक्सर एसएफ एबिएस’ ल्याएको हो जसमा कार्बुरेटेड स्ट्याण्डर्ड र फ्यूल इन्जेक्टेड संस्करणमा उपलब्ध छ।

भारतीय बजारमा सार्वजनीक गरिएको यस बाइकको मूल्य १ लाख ८ हजार र एफआइको १ लाख १३ हजार भारतीय रुपियाँ तोकिएको छ। यी दुई नयाँ संस्करणमा सिंगल च्यानल एन्टी ब्रेकिङ सिस्टम (एबिएस) एकाइ जडान गरिएको छ जसले अगाडिको ब्रेकमा काम गर्छ।

१५५ सिसिको यो मोटरसाइकलमा एअर कूल्ड इन्जिन छ। यसले अधिक १४.८ पीएस शक्ति र १६ एनएम टर्क उत्सर्जन गर्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved