प्रभु बैंक र टर्किस एयरलाइन्सबीच सम्झौता, प्रभुका ग्राहकलाई हवाई टिकटमा बिशेष सहुलियत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 01:25:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र टर्किस एयरलाइन्सबीच प्रभुका ग्राहकहरुलाई टर्की एयरलाइन्स मार्फत हवाई टिकट खरिद गर्दा मुल्यमा सहुलियत दिनेसम्बन्धी सहमती भएको छ। 

यस सम्बन्धी सम्झौता अनुसार Credit Card Holders, Wealth  Customers, Privilege Customers ले टर्किस एयरलाइन्सबाट विश्वको जुनसुकै मुलुकमा हवाई यात्रा गर्दा हवाई टिकटमा विशेष सहुलियत प्राप्त गर्नुका साथै थप लगेजको सुविधा समेत प्राप्त गर्नेछन। 

यस सुविधा प्राप्त गर्नका लागि टर्किस एयरलाइन्सबाट हवाई यात्रा गर्नको लागि टिकट खरिद गर्दा सम्बन्धित ग्राहकले प्रभुबाट जारी गरिएको Credit Card, Wealth Card, Privilege Card मध्ये कुनै एक कार्ड पेश गर्नुपर्नेछ।  

यस सम्झौताबाट बैंकका लक्षित ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ। यस सम्बन्धी थप जानकारी बैंकको वेव साईट www.prabhubank.com बाट प्राप्त गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved