सामसङ डिजिटल प्लाजा नयाँ बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 08:33:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा नयाँ बजारमा संचालनमा ल्याएको छ।सामसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभमा उपलब्ध गराउने उद्देश्यले सामसङ डिजिटल प्लाजा खोलिएको हिम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए।

प्लाजामा सामसङका विश्वस्तरीय उत्पादनहरु कर्भ्ड टिभी, एलइडी टिभी, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन लगायतका सामान पाइने छ।

काठमाडौँ उपत्यकाभित्र ९ वटा र बाहिर ५ वटा गरेर हालसम्म १४ वटा प्लाजा संचालनमा आइसकेको हिम इलेक्ट्रोनिक्सले जनाएको छ। सो अवसरमा गोल्छाले ग्राहकको बढ्दो मागका कारण नयाँबजारमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved