सरकारको नयाँ अभियानः ‘चिनौ आफ्नै माटो, बनाऔं आफ्नै देश’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 05:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ‘चिनौ आफ्नै माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गर्ने भएका छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारीरे ‘चिनौ आफ्नै माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातकोत्तर गरेका युवालाई मुलुकभर परिचालन गरिने बताएकी हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved