हरेक स्थानीय तहमा अस्पताल निर्माण गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 05:09:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हरेक स्थानीय तहमा अस्पताल निर्माण  गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल निर्माणको घोषणा गरेकी हुन् । 

उनले भूगोल र जनसंख्याको आधारमा स्थानीय तहमा ५ देखि १५ शय्याको अस्तपताल निर्माण गरिने बताएकी हुन् । त्यस्तै सरकारले केन्द्र र सबै प्रदेशमा ५० शैय्याको अत्याधुनिक सरुवारोग परिक्षण केन्द्र स्थापना गरिने जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved