नीति तथा कार्यक्रम सुनेपछि बाबुरामको प्रश्न 'हामी कहिलेसम्म मूर्ख बन्ने?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 07:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नीति कार्यक्रमले संघीयताको धज्जी उडाएको बताएका छन् । उनले प्रदेश र स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइएको बताएका हुन्

भट्टराईले सबै काम आफै गर्छु भन्ने भाव त्याग्न आग्रह गरेका छन्  । उनले भनेका छन् 'अहिलेसम्मकै सम्भवत:सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा,केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो! प्रदेश/स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो।कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो!हामी कहिलेसम्म मूर्ख बन्ने?'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved