प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम कार्यान्वयमा चुनौती’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 07:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत सकेलगत्तै संसद भवन नयाँ वानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले नीति ता कार्यक्रम कार्यान्वयनमा कोभिड–१९ बाधक हुन सक्ने बताए ।

‘मुख्य कुरा कार्यान्वयन हो । कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेको छ । त्यसकारण चुनौती चाहिँ कार्यान्वयनकै छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने चाहिँ यसले राम्रै गति लिन्छ’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved