बिजपाटी सम्बाददाता     May 28, 2020 | 04:33:18 PM


स्वास्थ्य मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि दिँदै आएको बजेटमा वृद्धि गरी ९० अर्ब ६९ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका