लकडाउन अवधिभर हवाई पार्किङ शुल्क छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका हवाई कम्पनीहरुले पार्किङ, हवाई इन्धनमा लाग्दै आएको विकास शुल्कमा छुट पाउने भएका छन् । कोरोना भाइरसका कारण मर्कामा परेको हवाई व्यवसायका लागि सरकारले राहत स्वरुप लकडाउन अवधिभर पार्किङ लगायतका शुल्कमा छुटको व्यवस्था मिलाएको हो । योसँगै दर्ता, नविकरणको शुल्क पनि मिनाहा गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण मार्फत यसको जानकारी दिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved