बैंकको हरेक शाखाले सहुलियत कर्जा दिनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:45:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकका हरेक शाखाले सहुलियत कर्जा दिनु पर्ने भएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै हरेक शाखाले सहुलियत कर्जा दिनु पर्ने ब्यबस्था गरेका हुन् ।

जस अनुसार बाणिज्य बैंकका हरेक शाखाले कम्तिमा १० जनालाई र हरेक विकास बैंकको शाखाले कम्तिमा ५ जनालाई सहुलियत कर्जा दिनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved