नयाँ व्यवसाय गर्न चाहनेलाई सस्तो ब्याजमा ऋण दिने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:46:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नयाँ व्यवसाय गर्न चाहनेहरुलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ। सरकारले आगामी बजेटमा २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पूँजी दिने व्यवस्था गरेको हो। 

त्यस्तै सरकारले कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्बको कोष स्थापना गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved