प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:50:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुर्नसंरचना गरी एक स्थानीय तह एक कृषि पकेट क्षेत्र विकास गरिने र यसका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved