बिजपाटी सम्बाददाता     May 28, 2020 | 05:07:59 PM


महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको घोषणा गरेका हुन् । 

मन्त्री खतिवडाले  यस आयोजनालाई  १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका