युवा तथा खेलकुदका लागि २ अर्ब ३६ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:37:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ । अन्तराष्टि«य क्रिकेट मैदानलगायत आवश्यक पूर्वाधार निर्माण गर्न, प्रदेश स्तरमा खेलकुखद पूर्वाधार निर्माण गर्न र नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याएको अर्थ मन्त्रालयले युवा तथा खेलकुदका लागि २ अब ३६ करोड बजेट विनियोजन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved