बिजपाटी सम्बाददाता     May 28, 2020 | 05:37:51 PM


सरकारले युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ । अन्तराष्टि«य क्रिकेट मैदानलगायत आवश्यक पूर्वाधार निर्माण गर्न, प्रदेश स्तरमा खेलकुखद पूर्वाधार निर्माण गर्न र नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याएको अर्थ मन्त्रालयले युवा तथा खेलकुदका लागि २ अब ३६ करोड बजेट विनियोजन गरेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका