सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा, सहुलियत कर्जा पनि पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 06:13:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण स्थायी र करार कर्मचारीको १ लाखको निशुल्क कोरोना बीमा  गर्ने घोषणा गरेका हुन् 

त्यस्तै मन्त्री खतिवडाले सरकारी कर्मचारीको लागि सहुलियत कर्जाको ब्यबस्था गर्ने घोषणा गरेका छन् । यस्तो कर्जा आवास निर्माण तथा सन्ततिको शिक्षाको लागि प्राप्त हुने मन्त्री खतिवडाले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved