सिद्धबाबामा सुरुङमार्गको निमार्ण कार्य सुरु गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 06:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल–पाल्पा सडकखण्डको बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निमार्णको काम अघि बढ्ने भएको छ । 

आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङमार्गको निमार्ण कार्य सुरु गरिने बताए । 

दैनीक सयौको संख्यामा सबारीका साधन आबत जाबत गर्नै यो सडकलाई सुरुङमार्गको निमार्ण गरिने भएपछि यस क्षेत्रका बासिन्दाहरु खुसी भएका छन । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved