पर्यटन उद्योगलाई आयकरमा २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 07:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पर्यटन क्षेत्रका व्यवसायका लागि आयकरमा छुट दिने भएको छ । आगामी वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमनत्री डा. युवराज खतिवडाले पर्यट क्षेत्रका होटल, एयरलाइन्स तथा पर्यटनसँग सम्बन्धित सबै उद्योगलाई चालु वर्षको कर विवरणको आधारमा २० प्रतिशत आयकर छुट दिने घोषणा गरेका हुन् ।

पर्यटन क्षेत्र कोरोना भाइरसका कारण प्रभावित भएकाले आयकर छुट दिईने अर्थमन्त्री अतिवडाको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved