लालीगुराँसले पायो प्रदेश ३ को उत्कृष्ट सहकारी पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 09:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाले यो वर्षको  उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ ।  संस्थाले ९७ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महांसघद्वारा  ललितपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ बाट उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको हो । 

शनिबार कार्यक्रममा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपैँया नगद सहित सम्मन पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सात प्रदेशबाट सात र संस्थागत तर्फ ललितपुर बहुउद्देश्यीस संघलाई सम्मान गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved