धनोदय बहुउद्देशीय सहकारी संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 01:03:47 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको क्षेत्रपाटीमा धनोदय बहुउद्देशीय सहकारी संस्था संचालनमा आएको छ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारीको उद्घाटन गरेकी हुन्।

सहकारी उद्घाटन गर्दै मन्त्री अर्यालले वित्तिय कारोबार गर्ने संस्थामा जोखिम भएको भन्दै सम्भावित जोखिमलाई ख्याल गर्दै सहकारीले प्रतिष्ठा कमाउनुपर्ने बताएकी छिन्। उनले सहकारी संस्था स्थापनासँगै त्यसलाई उच्च प्राथमिकतामा राखि भावी योजनाहरु बनाउने पर्नेमा जाेड दिदै सहकारीलाई उत्कृष्ट बनाउन पारदर्शिता आवश्यक रहेकाे बताइन्।

 सहकारीका अध्यक्ष विकास श्रेष्ठ हुन् भने कार्यकारी प्रमुख तथा उपाध्यक्ष सुरज केसी हुन् ।  कार्यकारी प्रमुख केसीले  सहयोगीसँग साझेदारी गर्दै संस्थालाइ गर्व गर्न लायक उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved