चन्द्र ढकाल टिमको उम्मेदवारी घोषणा, शेखर गोल्छालाई विगत नबिर्सन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 03:01:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको लागि चन्द्र  ढकाल प्यानलको उम्मेदवारी घोषणा भएको छ। ढकाल समुहले आज एक कार्यक्रम मार्फत उम्मेदवारीको औपचारिक घोषणा गरेको हो

ढकाल समुहबाट वरिष्ठ उपाध्यक्षमा  स्वयं चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका हुन्

उम्मेदवारी घोषणा गर्दै ढकालले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई बिगत नबिर्सन आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा अध्यक्ष हुने ब्यबस्था गर्न आफुले गरेको सहयोग नबिर्सन ढकालले गोल्छालाई आग्रह गरेका हुन् । 

गोल्छाले अर्को प्यानललाई समर्थन गर्ने संकेतपछि ढकालको यस्तो अभिव्यक्ति आएको हो  अर्को प्यानलबाट वरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान लड्दै छन् ।  प्रधान यसअघि गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved