तातोपानी र रसुवागढी नाका सुचारु गर्न नेपाल-चीन सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 07:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीनबीच तातोपानी र रसुवागढी नाका सुचारु गर्ने सहमति भएको छ । नेपाल-चीन ब्यापार  संयुक्त कार्यदलको आज बसेको पहिलो बैठकले दुवै नाका सुचारु गर्ने सहमति गरेको हो 

दुवै पक्षबीच ब्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने र कोभिड १९ को संक्रमणबाट बच्ने उपाय सहित दुवै नाका संचालन गर्ने सहमति भएको हो

नेपालको तर्फबाट बैठकको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायका सहसचिव तथा कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए त्यस्तै बैठकले निम्न विषयको कार्यन्वयनको लागि दुवै पक्षले पहल गर्ने सहमति गरेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved