डेपुटी सीइओ जोशीले छोडे चौतारी, अर्को लघुवित्त जादै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 01:48:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्त Chautari Laghu Bitta Bittiya Sanstha Ltd का नायव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले संस्था छोडेका छन्। चौतारीसंग जोडिएको झन्डै २ वर्षपछि उनले संस्था छोडेका  हुन् । 

मुक्तिनाथ विकास बैंकमा नौ बर्ष काम गरेपछि जोशी चौतारी गएका थिए। जोशीले आफ्नो व्यक्तिगत कारणले संस्था छोडेको बताएका छन् । स्रोतकाअनुसार उनी अर्को संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत पदमै कायम रहने गरी जान लागेका छन् ।  

बुटवलमा रहेको चौतारी लघुवित्त र वनेपामा रहेको आरम्भ लघुवित्त हाल मर्जर प्रक्रियामा छन् । 

यो पनि : 

ग्लोबल छाडेर ढकाल सनराइज बैंक जाने, १३ वर्षको बैंकिङ अनुभव

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved