एनआईसि एशिया लघुवित्तको सूचना अधिकारीमा निरौला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 03:27:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाले प्रमुख सूचना अधिकारीमा प्रल्हाद चन्द्र निरौलालाई नियुक्त गरेको छ । कम्पनीले भदौ १ गते  लागू हुने गरी कम्पनीमा कार्यरत निरौलालाई प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved