शिवम सिमेन्टको सीइओमा भारतीय नागरिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 04:29:23 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले उनलाई भदौ ३१ गते लागु हुने गरी सीइओमा नियुक्त गरेको हो ।

उनी भारतीय नागरिक हुन् । नेपाल सरकार , श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved