बिजपाटी सम्बाददाता     May 27, 2019 | 03:38:28 PM



आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि सुरु भएको अभ्यास खेलमा आज सोमबार दुइओटा खेल हुनेछ । 

आज अफगानिस्तान र इंग्ल्याण्ड बिच लण्डनमा खेल हुनेछ । त्यस्तै आज नै श्रीलंका र अष्ट्रेलियाबिच साउथम्पटनमा खेल हुनेछ । 

दुवै खेल नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा सुरु हुने छ  । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7