विश्वकप क्रिकेट आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 10:49:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट २०१९ आजदेखि इंग्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । विश्वकपको उद्घाटन खेल नेपाली समय अनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ । 

उद्घाटन खेल आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिच ओभल मैदानमा हुनेछ । दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरिने हो । दक्षिण अफ्रिका सन् १९९२, १९९९,२००७ र २०१५ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।

सन् १९७५ मा भएको विश्वकपको पहिलो आयोजनाबाट नै सहभागि भएको इंग्ल्याण्डले अहिलेम्म उपाधि चुम्न सकेको छैन । तीन पटक फाइनल खेलेको इंग्ल्याड यसपटक उपाधि जित्ने दाउमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved