आईसीसी विश्वकपमा आज पाकिस्तान र वेस्टइन्डिज भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 12:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट २०१९ मा आज दोश्रो खेल हुँदैछ । पाकिस्तान र वेस्टइन्डिज बिच हुने खेल नटिङघममा हुनेछ । खेल नेपालि समय अनुसार सवा ३ बजे सुरु हुनेछ ।

पाकिस्तानि टिम सर्फराज अहमदको कप्तानिमा नटिङघमको मैदानमा खेल्नेछ । टिममा बाबर अजाम, फकर जमन, हरिस सोहेल, हसन अली, इमाद वासिम, इमाम उल हक, मोहम्मद हाफिज, मोहम्मद हासनेन, मोहम्मद आमिर, शदाब खान, शाहिन साह अफ्रिदी, सोएब मल्लिक, वाहव रियाज, आसिफ अली रहेका छन् ।

ज्यासन होल्डरको कप्तानिमा रहेको वेस्ट इन्डिज आज पाकिस्तानसँग नटिङघममा भिड्नेछ । वेस्ट इन्डिजको टिममा क्रिस गेल, आन्द्रे रसेल, शेल्डन कट्रेल, शन्नन गब्रिअल, केमर रोच, निकोलस पुरन, एश्ले नर्स, फबियन एलेन, शिमरोन हेतमार, साई होप, इभिन लेविस, ओसाने थोमस, कार्लोस ब्रेइथवेट, आन्द्रे रसेल, डरेन ब््रयाभो रहेका छन् ।

नेपालि क्रिकेटप्रेमिहरुले स्टार स्पोर्टस् बाट आइसिसि बिश्वकप क्रिकेट २०१९को खेलहरु लाइभ  हेर्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved