विश्कवप क्रिकेटः न्युजिल्यान्ड र श्रीलंकाबीचको खेल सुरु, अस्ट्रेलिया र अफ्गानिस्तान साँझ भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2019 | 02:12:20 PM मा प्रकाशित

laxmi  sunrise bank

१२औँ आइसिसी विश्कवप क्रिकेट प्रतियोगीता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल न्युजिल्यान्ड र श्रीलंकाबीच सुरु भईसकेको छ । टस जितेर न्युजिल्यान्डले श्रीलंकालाई पहिला ब्याटिङको निम्तो दिएको छ । 

न्युजिल्यान्ड सन् २०१५ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको टिम हो । 

यस्तै आजको दोस्रो खेलमा अस्ट्रेलिया र अफ्गानिस्तान भिड्नेछन् । ब्रिस्टल मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ । पाँच पटक विश्वकपको उपाधि जितेको अस्ट्रलियाले आज विश्वकपको सबैभन्दा युवा टिम अफ्गानिस्तानको सामना गर्ने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved