विश्वकप क्रिकेटमा बंगलादेश र दक्षिण अफ्रिका भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 12:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट प्रतियोगीता अन्तर्गत आज बंगलादेश र दक्षिण अफ्रिका भिड्दैछन् । खेल लण्डनको ओभलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा बंगलादेशको यो पहिलो खेल हो । बंगलादेशको टिम मोसरफ मोर्ताजाको कप्तानिमा मैदान उत्रनेछ । दक्षिण अफ्रिकाको भने दोश्रो खेल हो । दक्षिण अफ्रिको उद्घाटन खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले फाफ डू प्लेसीको कप्तानिमा बंगलादेशको सामना गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved