विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 09:24:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट प्रतियोगीतामा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् । खेल नटिङघाममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा इंग्ल्याण्ड र पाकिस्तानको यो दोश्रो खेल हो । इंग्ल्याण्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाइ पराजित गरेको थियो भने पाकिस्तान वेस्टइन्डिजसँग पराजित भएको थियो ।

इंग्ल्याण्डको टिम ओइन मोर्गानको कप्तानीमा मैदान उत्रनेछ भने पाकिस्तानको टिम सर्फराज अहमदको कप्तानिमा खेल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved