विश्वकप क्रिकेटमा अफगानिस्तान र श्रीलंका भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 01:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट प्रतियोगीतामा आज अफगानिस्तान र श्रीलंका भिड्दैछन् । खेल कार्डिफमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा अफगानिस्तान र श्रीलंकाको यो दोश्रो खेल हो । अफगानिस्तान पहिलो खेलमा अष्ट्रलियासँग पराजित भएको थियो भने श्रीलंका न्युजिल्याण्डसँग पराजित भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved