विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको पहिलो हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 08:52:24 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार जितलाइ कायम राखेको छ । नटिंघममा भएको खेलमा वेस्ट इन्डिजलाइ हराउँदै दोश्रो जित हात पारेको हो । 

अष्ट्रेलियाको जितमा नाथन कल्टर निलले ९२ रन र स्टिभन स्मिथले ७३ रनको योगदान दिएका छन् । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले दिएको २८८  रनको लक्ष्यलाइ पार गर्न नसकेपछि वेस्ट इन्डिज १५ रनले पराजित भएको हो । वेस्ट इन्डिजले पहिलो खेलमा पाकिस्तानलाइ ७ विकेटले पराजित गरेको थियो भने अष्ट्रेलियाले अफगानिस्तानलाइ ७ विकेटले पराजित गरेको थियो ।

खेलमा अष्ट्रेलियाका नाथन कल्टर निल प्लेयर अफ द म्याच घोषित भए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved