बिजपाटी सम्बाददाता     Jun 08, 2019 | 04:36:49 PM



दोस्रो पटक विश्वकप खेलिरहेको अफगानिस्तानले शनिबार न्यूजिल्याण्डसँग खेल्दै छ । न्यूजिल्याण्ड गत संस्करणको फाइनमा पुगेको थियो । जारी विश्वकपमा अफगानिस्तानले सुरुका दुवै खेल हारेको छ भने न्युजिल्याण्डले दुवै खेल जितेको छ । 

आजको खेल टाउटनस्थित कुपर एसोसियसन काउन्टी मैदानमा शनिबार साँझ नेपाली समयअनुसार सवा ६ बजेदेखि सुरु हुनेछ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7