विश्वकप क्रिकेटमा अफगानिस्तान र न्यूजिल्याण्ड भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2019 | 02:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो पटक विश्वकप खेलिरहेको अफगानिस्तानले शनिबार न्यूजिल्याण्डसँग खेल्दै छ । न्यूजिल्याण्ड गत संस्करणको फाइनमा पुगेको थियो । जारी विश्वकपमा अफगानिस्तानले सुरुका दुवै खेल हारेको छ भने न्युजिल्याण्डले दुवै खेल जितेको छ । 

आजको खेल टाउटनस्थित कुपर एसोसियसन काउन्टी मैदानमा शनिबार साँझ नेपाली समयअनुसार सवा ६ बजेदेखि सुरु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved