वेष्ट इन्डिजले जित्यो टस, रसेल नखेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 01:00:47 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल सुरु भएको छ । इंग्ल्यान्डको साउथह्याम्पटनमा सुरु खेलमा वेष्ट इन्डिजले टस जितेर बलिङ रोजेको छ । दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो पाएको छ । 

यसघिका तीनै खेल हारेको दक्षिण अफ्रिका आजको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने दाउमा छ । आजको खेलमा वेष्ट इन्डिजका एन्ड्रो रसेल नखेलने भएका छन् । 

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन,  शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved