विश्वकपमा अष्ट्रेलिया र पाकिस्तान भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 09:41:00 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै छन् । प्रतियोगिता टउटनमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

जारि विश्वकपमा ३ खेल खेलिसकेको अष्ट्रेलियाले २ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ । अष्ट्रेलियाले अफगानिस्तानलाइ ७ विकेट र वेस्ट इन्डिजलाइ १५ रनले हराएको छ भने इन्डियासँग ३६ रनको हार ब्यहोरेको छ ।

विश्वकपमा ३ खेल खेलेको पाकिस्तानले वेस्ट इन्डिजसँग ७ विकेटले हार ब्यहोरेको थियो भने इंग्ल्याण्डलाइ १४ रनले पराजित गरेको छ । पाकिस्तान र श्रीलंका बिचको खेल पानिको कारणले रद्द भएपछि दुबै टिमले अंक बाडेका छन् ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved