Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 13, 2019 | 09:16:49 AM



shivam cement

विश्वकप क्रिकेट प्रतियोगीता अन्तर्गत आज भारत र न्युजिल्याण्ड भिड्दै छन् । नटिंघममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । 

जारि विश्वकपमा २ खेल जितेको भारत तेश्रो खेलमा पनि जित निकाल्ने तयारिमा छ । भारतले पहिलो खेलमा दक्षीण अफ्रिकालाइ ६ विकट र दोश्रो  खेलमा अष्ट्रेलियालाइ ३६ रनले पराजित गरेकोे थियो ।

३ खेलमा जित निकालेको न्युजिल्याण्ड चौथो खेल भारतसँग खेल्दैछ । न्युजिल्याण्डले पहिलो खेलमा श्रीलंकालाइ १० विकेट, दोश्रो खेलममा बंगलादेशलाइ २ विकेट र तेश्रो खेलमा अफगानिस्तानलाइ ७ विकेटले पराजित गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7