विश्वकपमा भारत र न्युजिल्याण्ड भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 09:16:49 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट प्रतियोगीता अन्तर्गत आज भारत र न्युजिल्याण्ड भिड्दै छन् । नटिंघममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । 

जारि विश्वकपमा २ खेल जितेको भारत तेश्रो खेलमा पनि जित निकाल्ने तयारिमा छ । भारतले पहिलो खेलमा दक्षीण अफ्रिकालाइ ६ विकट र दोश्रो  खेलमा अष्ट्रेलियालाइ ३६ रनले पराजित गरेकोे थियो ।

३ खेलमा जित निकालेको न्युजिल्याण्ड चौथो खेल भारतसँग खेल्दैछ । न्युजिल्याण्डले पहिलो खेलमा श्रीलंकालाइ १० विकेट, दोश्रो खेलममा बंगलादेशलाइ २ विकेट र तेश्रो खेलमा अफगानिस्तानलाइ ७ विकेटले पराजित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved